शुक्रबार, असार ६, २०८२

‘मैले चोट खाँदा’ मा महानायक राजेश हमाल (भिडियो)

रेनु विष्ट केसीको आवाजमा महानायक राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
 |  शुक्रबार, कात्तिक २९, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

vianetvianet

काठमाडौं- रेनु विष्ट केसीको आवाजमा महानायक राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो। फणिन्द्र राईले एरेन्ज गरेको गीतमा लोकराज अधिकारीको शव्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ।

राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको पनि अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्।

प्रकाशित: Nov 15, 2019| 12:12 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्