मंगलबार, असार २३, २०८३

ईपीएल विजेताले ५० लाख पुरस्कार पाउने

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट फ्रेन्चाइज लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ।
 |  मंगलबार, भदौ १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १५, २०७८

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट फ्रेन्चाइज लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। 

आयोजक ईपीएल प्रालिले आज मंगलबार सूचना सार्वजनिक गर्दै पुरस्कार रकमबारे जानकारी दिएको हो। त्यस्तै, उसले उपविजेतालाई १५ लाख पुरस्कार दिने बताएको छ।

ईपीएल प्रालिका अध्यक्ष अमिर अख्तरले ईपीएलको ट्रफी सार्वजनिक गर्ने क्रममा पुरस्कार रकम केही बढाइने बताएका थिए। ईपीएलका सबै क्लबसँग छलफल गरेर यो प्रतियोगिता खेल्ने खेलाडीको तलबमा पनि २० वृद्धि गरिसकिएको छ। र्ईपीएल आउँदो सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।

प्रकाशित: Aug 31, 2021| 18:00 मंगलबार, भदौ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।