बिहीबार, वैशाख ३१, २०८३

आलियाले गराईन् ‘अण्डर वाटर’ फोटो शुट

पछिल्ला दिनहरुमा अण्डर वाटर फोटोशुट नयाँ फेशन बनेको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

एजेन्सी- पछिल्ला दिनहरुमा अण्डर वाटर फोटोशुट नयाँ फेशन बनेको छ।

National life

यो नयाँ फेशनबाट बलिउड नायिका आलिया भट्ट पनि टाढा रहन सकिनन्।

एक म्यागेजिनका लागि गरिएको फोटो शुटमा उनले पनि अण्डरवाटार शैलीलाई नै रोजिन्।

अहिलेसम्म कयौँ नायिका तथा मोडलहरुले यस्तो फोटोशुट गरेका छन्।

प्रकाशित: Nov 11, 2019| 11:01 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्