बिहीबार, वैशाख ३१, २०८३

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा

बलिउड अभिनेता गोविन्दा काठमाडौं आएका छन्।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

National life

काठमाडौं - बलिउड अभिनेता गोविन्दा काठमाडौं आएका छन्। गोविन्दा मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्। वीरगञ्जमा बिहीबारबाट सुरु हुने चलचित्र महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन्। उनीसँगै उनकी श्रीमती पनि नेपाल आएकी छिन्। महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति दिने छन्।

महोत्सवको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ।

प्रकाशित: Nov 05, 2019| 11:15 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्