शनिबार, साउन ३०, २०८३

आफैले बोकेको भरुवा बन्दुक पड्किँदा मृत्यु

ओखलढुंगामा बाँदर लखेट्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ।
 |  मंगलबार, कात्तिक १९, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १९, २०७६

काठमाडौं- ओखलढुंगामा बाँदर लखेट्ने क्रममा आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ।

मोलुङ गाउँपालिका-३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा चोट लागेर स्थानीय १७ वर्षीय लालमान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। बन्दुक पड्किँदा गम्भीर घाइते भएका उनकाे उपचारका लािग काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो।

बाँदर लखेट्ने समूहका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले जंगलबाट दुई थान भरुवा बन्दुकसमेत बरामदसमेत गरेको छ।

प्रकाशित: Nov 05, 2019| 06:45 मंगलबार, कात्तिक १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।