शनिबार, साउन ३०, २०८३

सरकारद्वारा सातै प्रदेशका प्रमुख पदमुक्त

सरकारले सातै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

सरकारले सातै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेको छ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई  पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको थियो।

सोही सिफारिशका आधारमा आजै सातै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालय जनाएको छ।

ती सबैलाई  शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेको थियो। 

प्रकाशित: Nov 03, 2019| 12:14 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।