बिहीबार, वैशाख ३१, २०८३

शाहरुख खानले मनाए ५४ औं जन्मदिन

बलिउड स्टार शाहरुख खानले आफ्नो ५४ औं जन्मदिन मनाएका छन्।
 |  आइतबार, कात्तिक १७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १७, २०७६

एजेन्सी- बलिउड स्टार शाहरुख खानले आफ्नो ५४ औं जन्मदिन मनाएका छन्।

National life

किङ खानका रुपमा परिचित शाहरुख शनिबार ५४ वर्ष पुगेका हुन्।

जन्मदिनको अवसरमा उनलाई शुभकामना दिन उनका फ्यानहरु मुम्बईस्थित घर मन्नतको बाहिर जम्मा भएका थिए।


फ्यानहरु बाहिर जम्मा भएपछि शाहरुखले फ्यानलाई अभिवादन फर्काउँदै धन्यवाद दिएका थिए।


शाहरुखले मुम्बईमा जन्मदिन मनाईरहँदा दुबाईस्थित संसारकै सबैभन्दा अग्लो भवन ब्रुज खलिफामा जन्म दिनको शुभकामना ‘स्किृनिङ’ गरिएको थियो।


शाहरुख बलिउडका सबैभन्दा सफल कलाकारका रुपमा स्थापित छन्।

प्रकाशित: Nov 03, 2019| 08:59 आइतबार, कात्तिक १७, २०७६
प्रतिक्रिया दिनुहोस्