शनिबार, साउन ३०, २०८३

बसको ठक्करबाट १ को ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको ज्यान गएको छ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा स्थानीय रामबहादुर चौधरीको हुन्। बसको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो।

पश्चिमबाट पूर्व जादै गरेको बसले रोड क्रस गर्ने बेला मोटरसाईकलालई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।