बुधबार, वैशाख ९, २०८३

एएफसी च्याम्पियनसिप छनोट खेल्ने यू-१९ टोलिको घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - इरानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप छनोटका लागि नेपाली टोलिको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय नेपाली टोलिको घोषणा गरेको हो। 

मुख्य प्रशिक्षक मेघ राज केसीले २७ जनाबाट अन्तिम २३ जनाको नाम घोषणा गरेका हुन्। एएफसी च्याम्पियनसिप छनोटका खेल इरानमा नोभेम्बर ६ बाट सुरु हुने छन्। नेपाल रहेको समूह 'डी' मा आयोजक इरान, युएई र कीर्गिस्तान रहेका छन्।

नेपाली टिम

गोलकिपर : विशाल सुनार, पुजन होना, रोहित कार्की
डिफेन्डर : बिशाल बस्नेत, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, सन्दीप पौडेल, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन, पदम भट्टराई
मिडफिल्डर : दर्शन गुरुङ, आकाश बुढा मगर, रन्जन पुन, जय गुरुङ, मनिष थापा, दिनेश हेम्जन, अनिल महर्जन
फरवार्ड : मनिष डाँगी, दिपेश आले मगर, राजिव लोप्चन, रेजिन शुब्बा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।