बिहीबार, कात्तिक ५, २०८३

यसरी मनाइयाे नेपाल संवत् ११४०

 |  आइतबार, कात्तिक ११, २०७५

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ११, २०७५


काठमाडौं- नेपाल संवत् ११४० का अवसरमा आज देशभर विविध कार्यक्रम आयोजना गरिएको छ।  नेवार समुदायले नेपाल संवत्लाई नयाँ वर्षकारूपमा मनाउने गरेका छन्।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाइएकाे छ। यही अवसरमा ललितपुर पाटनस्थित दरबार स्क्वायरमा भिन्टुना र्याली आयोजना गरिएको छ। 












 
प्रकाशित: Oct 28, 2018| 18:23 आइतबार, कात्तिक ११, २०७५
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।