शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कात्तिक १८ देखि अनशन बस्ने डा. गोविन्द केसीको चेतावनी 

कात्तिक १८ देखि अनशन बस्ने डा. गोविन्द केसीको चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राखी लामो समयदेखि संघर्षरत प्रा.डा.गोविन्द केसीले कात्तिक १८ गतेदेखि १७ औं अनशन बस्ने चेतावनी दिएका छन्।  

सरकारले आफूसँग गरेका सहमति पालना नगरेको भन्दै उनले अनशन बस्ने चेतावनी दिएका हुन्। उनले सरकारलाई आफ्ना माग पूरा गर्न कात्तिक ८ गते (आज)सम्मको अल्टिमेटम दिएका थिए। 

उनले यसअघि कात्तिक १३ देखि अनशन बस्ने बताएकोमा तिहारलाई मध्यनजर गर्दै ५ दिन पर सारेका हुन्।  

आफ्ना माग पूरा गराउन उनी १६ पटक अनशन बसिसकेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।