शनिबार, साउन ३०, २०८३

जापानमा नेपाल र भारतका राष्ट्रपतिबीच भेटवार्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ। 

जापानका सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन जापानमा रहेका बेला उनीहरूबीच भेटवार्ता भएको हो। 

भेटका अवसरमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोबिन्दलाई नेपाल भ्रमणको निम्तो दिएकी छन्। 

भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गरेको र कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने बताएको राससले जनाएको छ।   
सन् २००६ मा सांसद् हुँदा भने कोविन्दले नेपाल भ्रमण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।