शनिबार, साउन ३०, २०८३

डब्लूएचओमा नाम निकाले पछि सचिवको राजीनामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को पी-फाइभ तहमा नाम निकाले पछि स्वास्थ्य सचिव डा.पुष्पा चौधरीले राजीनामा दिएकी छिन्। यसअघि पनि सचिव चौधरीले राजीनामा गरेकी थिइन् तर त्यसबेला पनि राजीनामा स्वीकृत भएको थिएन।

अहिले पुनः सचिव चौधरीले दिएको राजीनामा आइतबार स्वीकृत भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। यसअघि चौधरीले आफूलाई सरुवा गरिएको भन्दै सरकारविरुद्ध अदालत पुगेकी थिइन्। जसकारण उनको राजीनामा स्वीकृत हुन सकेको थिएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।