शनिबार, साउन ३०, २०८३

मालपोतका दुई कर्मचारी घुस लिँदालिँदै पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मालपोत कार्यालय, कास्कीका दुई कर्मचारी पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय परिसरबाट १२ हजार रूपैयाँ घुस लिइरहेको अवस्थामा खरिदार प्रकाश पौडेल र लेखापढी व्यवसायी मनोहरि भट्टराईलाई पक्राउ गरेको हो। 

आयोगका अनुसार जग्गा नामसारी गरिदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएका थिए। 

घटनाबारे अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।