शनिबार, साउन ३०, २०८३

सांसद गुरुङ साधारण तारेखमा रिहा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित भएका सांसद पार्वत गुरुङ साधारण तारेखमा छुटेका छन्।

जिल्ला अदालत काठमाडौंको आदेशमा सांसद गुरुङमाथि पक्राउ पुर्जी जारी भएको थियो।

उक्त मुद्दामा सांसद गुरुङ आइतबार अदालतमा उपस्थित भएका थिए। 

उनको बयान पछि अदालतले साधारण तारिखमा रिहा गरेको जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिएका छन्।

न्यायाधीश पुर्णेश्वरप्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।