मंगलबार, वैशाख ८, २०८३

नेपालले इङ्ल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ। नेपालले इङ्ल्यान्डको सी टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने छ। 

सन् २०२२ मा हुने फिफा कतार विश्वकप छनोट अन्तर्गत एशिया दोश्रो चरणको छनोट खेल खेलिरहेको नेपाली टोलोले पहिलो मैत्रीपूर्ण खेल म्यानमारसँग खेल्ने छ। म्यानमारसँग नोभेम्बर ७ मा खेल्नेछ।

त्यसपछि नेपालले २०२० मे २५ मा इङ्ल्यान्डको सी टिमसँग अर्को मैत्रीपूर्ण खेल खेल्ने भएको हो।

विश्वकप छनोट अन्तर्गत आफ्नो समूहका चार अवे खेल खेलिसकेको नेपालले अब घरेलु मैदान दशरथ रंगशालामा होम खेल खेल्ने छ। 

घरेलु मैदानमा १९ नोभेम्बरमा कुवेतसँग खेल्दै नेपालले होम खेलको सुरुवात गर्ने छ। 

नेपाल कुवेतसँग उसैको अवे खेलमा ७–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले चार अवे खेल मध्यमा एक खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।