शनिबार, साउन ३०, २०८३

स्थानीय तहको अधिकृतमा माग भन्दा कम उत्तीर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- लोक सेवा आयोगले स्थानीय तहका लागि लिएको अधिकृत पदको लिखित परीक्षामा माग भन्दा कम उत्तीर्ण भएका छन्। 

आयोगले एक सूचना निकाल्दै सामान्य, सामान्य प्रशासन र लेखा सेवा, समूहको छैटौ तह (अधिकृत) को लिखित नतिजा प्रकाशन गरेको हो । 

आयोगले धनकुटा कार्यालयले लिएको अधिकृत पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको छ । प्रकाशन गरिएको नतिजामा खुलामा भने माग भन्दा कम उम्मेदवार उत्तीर्ण भएका छन् ।

खुला माग पद संख्या ८३ मा जम्मा ७० जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै मधेशी कोटामा पनि ४ जना चाहिएकोमा जम्मा २ जना मात्रै उत्तीर्ण भएका हुन् ।

यस्तै दलित र अपाङगमा भने कुनै पनि उम्मेदवार लिखित परिक्षामा उत्तीर्ण हुन सकेन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।