शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओसहित ५ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं -ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जना पक्राउ परेका छन्। मिर्गौला तस्करी गरेको आरोप  लागेपछि उनीहरुलाई  मानव बेचबिखन अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।

प्रहरीले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा अस्पतालका सिइओ विपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो। पक्राउ परेका माथि थप अनुसन्धान भैरहेको व्यूरोका प्रवक्ता एसपी गोविन्द थपलियाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।