बिहीबार, वैशाख ३१, २०८३

गोरुले हान्दा वृद्धाको ज्यान गयाे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिका-८ फुलेलीमा गोरुले हानेर वृद्ध महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा ७५ वर्षीया चतकली चौधरी छिन्। 

आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हानेर चौधरी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्ध महिलाको बाटोमै ज्यान गएको एक स्थानीयले बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।