शनिबार, साउन ३०, २०८३

दरबारमार्गस्थित रेष्टुरेन्टमा भीषण आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दरबारमार्गमा रहेको एक रेष्टुरेन्टमा भीषण आगलागी भएको छ।

आइतबार साँझ दरबारमार्गस्थित भिक्ट्री नामको रेष्टुरेन्टमा भीषण आगलागी भएको हो।

काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार केहीबेर आगो निभाउने प्रयास जारी छ। आगलागीको कारण भन्ने खुल्न सकेको छैन।

आसपासका व्यक्तिहरुका अनुसार ग्यासको सिलिण्डर पड्कीएर आगो लागेको हो। आगो नियन्त्रणका लागि दमकलहरु परिचालन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।