मंगलबार, वैशाख ८, २०८३

फाइनलमा चुके प्रिन्स 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- नेपालका उदयीमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एसियाली यू-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा फाइनलमा पराजित भएका छन्।

उनी फाइनलमा भारतका सराथ दुन्नानसँग पराजित भएका हुन्। उपाधि नजिक पुगेका प्रिन्स फाइनलमा प्रतियोगितामा तेस्रो वरीयता प्राप्त भारतका सराथ दुन्नानसँग २१-१६ र २१-१७ को सेटमा पराजित भए। 

च्याम्पियनसिपमा नेपालले एक रजत र तीन कास्य हात पारेको छ। पुरुष एकलमा रजत, मिक्स युगलमा दुई कास्य र मिक्स टिम इभेन्ट्समा एक कास्य प्राप्त गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।