शनिबार, साउन ३०, २०८३

सिन्धुपाल्चोकमा बस दुर्घटना, कम्तिमा ६ को मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, बडहरे झिल्के मोडमा बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको ज्यान गएको छ।

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार बिहान ९ः५५ बजे दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ज्यान गुमाउनेकाे सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव काफ्लले जानकारी दिए।  

बसमा ४५-५० यात्रु रहेको र अधिकांश घाइते भएको प्रहरीको अनुमान छ। घाइतेको जिप, एम्बुलेन्सबाट उद्दार भइरहेको काफ्लेले जानकारी दिए।  

घटनाको विस्तृत विवरण आउन बाँकी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।