शनिबार, साउन ३०, २०८३

सीको स्वागतमा आइतबार सार्वजनिक बिदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपतिको सी चिनफिङको स्वागतका लागि नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिइएको छ। मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति सी भोलि (शनिबार) नेपाल आउँदैछन्। भ्रमणका क्रममा उनी समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न नेतासँग भेट गर्नेछन् । त्यसक्रममा उनले विभिन्न सहमतिमा समेत हस्ताक्षर गर्ने कार्यक्रम छ। 

सी आइतबार स्वदेश फर्कने कार्यक्रम छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।