शनिबार, साउन ३०, २०८३

यस्तो छ सीको भ्रमण कार्यतालिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपराह्न नेपालको राजकीय भ्रमणमा आउँदै छन्।
भारतको चेन्नाईबाट विशेष विमानमा काठमाडौं अवतरण भएपछि उनले यहाँ लगगभ २० घन्टा बिताउनेछन्।
काठमाडौं बसाइका क्रममा उनको कार्यतालिका यस्तो छ:

शनिबार 
  • अपराह्न ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण
  • विमानस्थलमा उनको स्वागत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने
  • सोल्टी होटलमा प्रस्थान
  • ४:३० बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता
  • भेटपछि संयुक्त मन्तव्य

आइतबार  
  • बिहान साढे सात बजे नेताहरुसँग विभिन्न चरणमा भेट
  • ८:३० बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल
  • छलफलपछि सहमतिमा हस्ताक्षर
  • १०:३० बजे बेइजिङका लागि प्रस्थान
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।