शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालयका प्रमुख र महिला पक्राउ

अनैतिक सम्बन्ध राखेको आरोपमा मालपोत कार्यालयका प्रमुख र महिला पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख र एक महिला पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय, बेलौरीका अनुसार कार्यालयका शाखा अधिकृत भोजबहादुर ऐडी पक्राउ परेका हुन्। 

कार्यालयका प्रहरी निरीक्षक रणबहादुर चन्दले उजुरी परेपछि बुधबार हिरासतमा लिएको जानकारी दिए । उनीहरूलाई बेलौरीस्थित महिलाकै घरबाट पक्राउ गरिएको चन्दले बताए।  

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।