शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यात्ने दुई पक्राउ

चिनियाँ राष्ट्रपतिको स्वागतमा राखिएको ब्यानर च्यात्ने दुई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा राखिएका ब्यानर च्यातेको आरोपमा दुईलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोपाल सार्की र राजकुमार ठाकुर छन्। उनीहरूलाई बिजुली बजार पुल र तीनकुने पुल क्षेत्रमा राखिएको ब्यानर च्यातिएको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ।

दुवैलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।