शनिबार, साउन ३०, २०८३

अमेरिकी राजदूतले लगाए दसैंको टीका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अमेरिकी राजदूत रेन्डी बेरीले मंगलबार दसैंको टीका लगाएका छन्।

उनले आफ्नो ट्रिवटर ह्यान्डलमार्फत् दसैंको टीका लगाएका तस्बिर सार्वजनिक गर्दै सबैलाई दसैंको शुभकामना पनि दिएका छन्। 

साेही अवसरमा दूतावासका कर्मचारी र त्यहाँ आएका सर्वसाधारणले पनि दसैंको टीका लगाएका थिए।  

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।