शनिबार, साउन ३०, २०८३

दसैंले राजधानीमा चहलपहल घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- विभिन्न पेसा व्यवसाय र अध्ययनका लागि देशभरबाट राजधानीमा आई बसोबास गरिरहेका सर्वसाधारण दसैंका लागि आफ्नो मूलघरमा गएपछि यतिबेला राजधानीको जनजीवन सुनसान बनेको छ। 

सधैं व्यस्त रहने सडकमा सवारी चाप घटेको छ भने बजार, शिक्षण संस्था, औद्यागिक प्रतिष्ठान बन्द छ। राजधानीमा बसोबास गर्दै आएका पनि काम विशेषबाहेक कमै मात्र बाहिर निस्किएका छन्। मन्दिर र शक्तिपीठहरुमा भने चहलपहल छ। असोज ५ गतेदेखि सोमबारसम्म झन्डै २५ लाख जना उपत्यकाबाट बाहिरिएको प्रहरी तथ्यांक छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।