शनिबार, साउन ३०, २०८३

जिप दुर्घटनामा तीनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा
अर्घाखाँचीमा साेमबार जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्कका लागि गुडेको लंका यातायात प्रालिको जिप सन्धिखर्क नगरपालिकाको वडा न ६ रातामाटा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

अर्घाखाँचीका डिएसपी प्रकाश बिष्टका अनुसार लु १ ज ४३२९ न को जिप सडकबाट ३ सय मिटर तल खसेको छ। तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरुकाको सनाखत भएको छैन।
प्रहरीले घाइतेको उद्धारमा भइरहको जनाएको छ। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।