शनिबार, साउन ३०, २०८३

सीको स्वागतमा सिँगारियो राजधानी (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण मिति नजिकिँदै गर्दा राजधानीका प्रमुख सडकमा सिँगारपटार तीव्र पारिएको छ। 

एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वरस्थित सडक आसपासमा सडक कालोपत्रे र मर्मत कार्य भइरहेको छ भने सडक पेटीमा  कृत्रिम बगैँचा धमाधम निर्माण भइरहेको छ। 

२३ वर्षपछि चिनियाँ पक्षबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। राष्ट्रपति सी २५ गते नेपालको राजकीय भ्रमणमा आउने भनिए पनि नेपाल र चीन दुवै पक्षबाट भ्रमण मिति सार्वजनिक गरिएको छैन। 
















 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।