शनिबार, साउन ३०, २०८३

दसैं मनाउन उपत्यकाबाट २४ लाख बाहिरिए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालीको प्रमुख चाड दसैं मनाउन उपत्यकाबाट झण्डै २४ लाख मानिस घर फर्किएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार असोज ५ गतेदेखि शनिबार साँझसम्म २३ लाख ८४ हजार ९३१ जना उपत्यकाबाट बाहिरिएका छन्। यो अवधिमा १० लाख ४६ हजार ७४१ जना उपत्यका भित्रिएका छन्।  

महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी तीन लाख ४५ हजार मानिस काठमाडौंबाट बाहिरिएका छन्। त्यस्तै ५४ हजार आठ सय गाडी पनि बाहिरिएका छन्। 

चहलपहल घट्यो 

दसैं मनाउन सर्वसाधारण घर फर्किएसँगै उपत्यकामा मानिसको चहलपहल घटेको छ। काठमाडौंका सडकमा गुड्ने गाडीहरू पनि पातलिएका छन्। सडकमा सीमित गाडी मात्रै गुडेको महाशाखाले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।