शनिबार, साउन ३०, २०८३

कृष्णबहादुर महरा प्रकरणमा छानविन गर्दै आयोगको टोली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कृष्णबहादुर महरा प्रकरणमा भइरहेको छानविनबारे अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगले तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली बनाएको छ। 

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै गठन गरिएको टोलीलाई अनुसन्धानका विविध पक्षका बारेमा सुक्ष्म अध्ययन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। साथै आयोगले घटना भएदेखि नै सञ्चार सूचनाको अनुगमन गरिरहेको बताएको छ। आयोगले नेपाल प्रहरीसँग हालसम्म भएको अनुसन्धान र पीडित शाही र घटना बाहिर ल्याउने पत्रकारको सुरक्षा अवस्थाबारे पनि जानकारी माग गरेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।