शनिबार, साउन ३०, २०८३

सिकाली जात्राको उल्लास (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - ललितपुरको खोकनास्थित सिकाली मन्दिरमा विशेष जात्रा लागेको छ। घटनास्थनापनाको तीन दिनपछि सुरु हुने जात्रा नवमीसम्म जारी रहन्छ। त्यसक्रममा विभिन्न मुकुट लगाएर देवताको भेष प्रदर्शन गरिन्छ भने नाच पनि प्रदर्शन गरिन्छ। रुद्रायणीको मूर्तिलाई टोलटोलमा घुमाउने चलन छ। नवमीमा जात्रा सकिन्छ। यहाँका सर्वसाधारणले दसैं मनाउँदैनन्। 

















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।