शनिबार, साउन ३०, २०८३

सवारी दुर्घटनामा पत्नीको मृत्यु, पति घाइते 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मकवानपुर– हेटौँडा उपमहानगरपालिका-१, चाइना क्वार्टरमा शुक्रबार बिहान सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन्।

नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नम्बरको ट्यांकरले ना५६प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा-१, चाइना क्वार्टरकी ३५ वर्षीया सीता न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। यस्तै, दुर्घटनामा मृतकका पति ४५ वर्षीय शशी न्यौपाने घाइते भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।