शनिबार, साउन ३०, २०८३

खसीबोका ५५०, च्याङ्ग्रा ७३० रुपैयाँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : दसैंका बेला मासुको धेरै खपत हुन्छ। राजधानीमा देशका विभिन्न ठाउँबाट ठूलो मात्रामा खसीबोका आयात हुन्छन् भने भेडाच्याङ्ग्रा तिब्बतबाट आयात हुन्छन्। काठमाडौंमा नेपाल खाद्य संस्थानले जिउँदो खसीको प्रतिकिलो ५५० र च्याङ्ग्राको ७३० रुपैयाँ तोकेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।