शनिबार, साउन ३०, २०८३

सभामुख पद औपचारिक रूपमै रिक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- यौन दुव्र्यवहार आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि संघीय संसद्को सभामुख पद औपचारिक रुपमा रिक्त भएको छ।

संसद् सचिवालले अब नयाँ सभामुख चयन प्रक्रिया अघि बढाउने भएको छ।

संघीय संसद् सचिवालयले बुधबार सूचना टाँस गरी महराको राजीनामा स्वीकृत भएको जनाएको छ। यस्तै सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ।

सभामुख महराले उपसभामुखलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए।
 

महराको राजीनामा स्वीकृत

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।