शनिबार, साउन ३०, २०८३

चचहुई...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : दसैं भित्रिएसँग गाउँघर र सहरबजारका खुला ठाउँमा पिङ हाल्न सुरु भएको छ। सहरी क्षेत्रमा विगतमा खुला ठाउँमा लिंगे पिङ हालिन्थ्यो। गाउँघरतिर भने अझै पनि वरपीपलको चौतारोमा पिङ हालेर खेलिन्छ। बसाइँ सराइ, युवा पुस्ताको पलायन र मनोरञ्जनका अन्य साधन उपलब्धताका कारण पिङ हराउँदै गएको छ। वर्षको एक दिन धर्ती छाड्नुपर्ने मान्यताअनुरुप पिङ खेल्ने गरिएको सामाजिक विश्वास छ।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।