आइतबार, असोज ११, २०८३

कमल थापालाई टेनिस उपाधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल लन टेनिस एसोसिएसनद्वारा काठमाडौंमा आयोजित नेपाल आईटिएफ सेकेन्ड वर्ल्ड र्‍याङ्किङ च्याम्पियनसिप ग्रेड-३ को ५५ वर्ष उमेर समूहको उपाधि कमल थापाले जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार सम्पन्न खेलमा राप्रपा अध्यक्षसमेत रहेका थापाले प्रतिद्वन्द्वी प्रदीपबहादुर शाहलाई ६-१, ६-३ को सोझो सेटमा पराजित गरेका हुन्। यसअघि पोखरामा आयोजित खेलमा पनि ५५ वर्ष उमेर समूहको सिंगल र डबल्स दुवै उपाधि थापाले जितेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।