शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक बस्दै, महराले केही बेरमै राजीनामा दिने

नेकपाको सचिवालय बैठक बस्दै, महराले केही बेरमै राजीनामा दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बालुवाटारमा बस्दैछ ।

यसअघि आज विहानै (मंगलबार) नेकपाका दुवै  अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो ।

नेकपाका एक नेताका अनुसार शीर्ष नेताहरुले सभामुख महरालाई राजीनामा दिन लगाउने मनस्थिति बनाएका छन् ।  यसबारे महराले पनि पार्टी नेताहरुसँग परमार्श गरिसकेको र उनले आजै राजीनामा दिने बुझिएको छ । 

ती नेताका अनुसार महराले राजीनामा दिनु बाहेक अर्को विकल्प छैन । उनले भने, “यत्रो गम्भीर आरोप लागिसकेपछि उहाँले कसरी संसद सञ्चालन गर्नसक्नुहुन्छ ?”
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।