मंगलबार, वैशाख ८, २०८३

साफ यू- १८ को भारतलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।

हल्चोकस्थित शसस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको फाइनल खेलमा बंगलादेशलाई पराजित गर्दै भारत च्याम्पियन बनेको हो।

यससँगै भारत साफ यू-१८ को नयाँ च्याम्पियन टोली बेनको छ। यसअघिका दुई संस्करण जितेको नेपाल भने जितविहीन हुँदै समूह चरणबाटै बाहिरिएको थियो।

उपाधि भिडन्तमा भारतले बंगलादेशलाई २-१ गोलले पराजित गरेको हो।

भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे। 

बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए। प्रतियोगितामा माल्दिभ्स भने तेस्रो भयो। 

तेस्रो स्थानको लागि आइतबार बिहान भएको खेलमा माल्दिभ्सले भुटानलाई १–० ले पराजित गर्दै तेस्रो स्थान हात पारेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।