शुक्रबार, साउन २९, २०८३

पिएसजीको जितमा नेयमार नायक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलियन स्टार खेलाडी नेयमार नायक बन्दा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा जित निकालेको छ। 

शनिबार राति भएको खेलमा पिएसजीले बोर्डूअक्सलाई १–० गोल अन्तरले पराजित गरेको हो। 

पिएसजीको जितमा नेयमार नायक बने। उनके खेलको एक मात्र निर्णायक गोल गर्दै पिएसजीलाई जित दिलाए। 

बोर्डूअक्सको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा नेयमारले निर्णायक गोल गर्दै पिएसजीलाई जित दिलाए। उनले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरेका थिए। 

यो जितसँगै पिएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ। पिएसजीले ८ खेलमा १८ अंक जोडेको छ। पराजित बोर्डूअक्स १२ अंक जोडेर लिगको पाँचौं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।