आइतबार, साउन ३१, २०८३

१० खेलाडीमा समेटिएको बार्सिलोनाको सजह जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्टार खेलाडी लियोनल मेस्सीबीनाको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ। 

शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेमाथी २-० को सहज जित निकालेको हो। 

बार्सिलोनाको जितका लागि लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे। पहिलो हाफ सकिन ४ मिनेट बाँकी रहदा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। 

पहिलो हाफमा १-० को अग्रता बनाएको बर्सिलोनाका लागि दोश्रो हाफ सुरु भएको चौथो मिनेटमा नै फिर्पोले गोल गर्दै सहज जित दिलाए। 

खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछी बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। 

स्टार खेलाडी मेस्सी र युवा खेलाडी अन्सु फाती चोटका कारण गेटाफेविरुद्ध मैदान उत्रेनन। यस जितसँगै बार्सिलोना ७ खेलबाट १३ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।

पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।