आइतबार, साउन ३१, २०८३

अन्तर्राष्ट्रिय टी–ट्वेन्टीमा पारसको पहिलो शतक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– अन्तर्राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा नेपाली टिमका क्याप्टेन पारस खड्काको पहिलो शतक पुरा गरेका छन्। 

सिंगापुरसँगको जारी खेलमा कप्तान खड्काले शतक पुरा गरेका हुन्। 

उनले ४९ बलमा १०१ रन बनाएका छन्। जसमा उनले ९ छक्का र ६ चौका प्रहार गरेका छन्। 

उनलाई मैदानमा आरिफ सेखले साथ दिइरहेका छन्। 

इन्डियन एसोशियसन मैदानमा जारी खेलमा नेपालले सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याइ रहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।