आइतबार, साउन ३१, २०८३

पारसको अर्धशतक पुरा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिंगापुरसँगको जारी खेलमा कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन्। 

उनले खेलको नवौं ओभरमा चौथो बलमा एक रन जोड्दै अर्धशतक पुरा गरेका हुन्। उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन जोडेर मैदानमा अविजित छन्।

उनलाई मैदानमा आरिफ सेखले साथ दिइरहेका छन्। आरिफले १७ रन जोडेर खेलिरहेका छन्।

इन्डियन एसोशियसन मैदानमा जारी खेलमा नेपालले सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याइ रहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५१ रन जोडेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।