शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जलवायु परिवर्तनबारे सचेत रहन युवाहरुको संदेश (तस्वीरहरु)

जलवायु परिवर्तनबारे सचेत रहन युवाहरुको संदेश (तस्वीरहरु)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– जलवायु परिवर्तनको असरबाट पृथ्वीकै अस्तित्व जोखिममा रहेको भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण गराउन युवाहरुले प्रदर्शन गरेका छन् । 

विश्वका १५० वटा मुलुकमा सप्ताहव्यापी रुपमा सम्पन्न भइरहेको कार्यक्रममा ऐक्यवद्धता स्वरुप काठमाडौंमा पनि कार्यक्रमको आयोजना गरिएको हो । 

जलवायु परिवर्तनमा मुख्य भूमिका मानवीय क्रियाकलापकै भएकोले वातावरणप्रति सचेत रहन विभिन्न संघसंस्थाले सचेत गराएका छन् । 








 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।