मंगलबार, वैशाख ८, २०८३

बूढानीलकण्ठ सेमिफाइनलमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- बूढानीलकण्ठ पाँचौं विशाल मिलन केन्द्र (बिएमके) खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा बूढानीलकण्ठले गोल्डेनगेटलाई ५९–५० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो।

समूह ‘बी’ मा रहेको बिएमके समूह विजेता बन्दा पराजयका बाबजुद पनि गोल्डेनगेट समूह उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ।

बूढानीलकण्ठका लागि रुपेश नापितले १६ अंक जोडे। पहिलो क्वार्टरमा बूढानीलकण्ठले १७-१४ को अग्रता लिँदा दोस्रो क्वार्टरमा गोल्डेनगेटसँग १४-१७ ले पछि पर्यो।

तर, बूढानीलकण्ठले तेस्रो क्वाटरमा १०-७ र चौथो क्वाटरमा १८-१२ ले अग्रता बनाउन्दै समग्रहमा ५९-५० को जित निकालेको हो।

अब सेमिफाइनलमा बूढानीलकण्ठको एनसीएचएस प्रतिस्पर्धा गर्ने छ भने गोल्डेनगेटले कीर्तिपुरको सामना गर्ने छ। सेमिफाइनलका खेल शुक्रबार हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।