शुक्रबार, साउन २९, २०८३

उप्रदो मच्चाउने राँगोलाई न्युरोडमा गोली हानियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रहरीले राजधानीमा उपद्रो मच्चाउने राँगोलाई मंगलबार बिहान गोली हानेर मारेको छ। 

साढे ६ बजे बिहान न्युरोडमा राँगोलाई गोली हानिएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए। बिहान ४ बजे स्वयम्भू क्षेत्रबाट राँगो फुत्केपछि नियन्त्रणमा लिन गोली हान्नुपरेको उनको भनाइ छ। 

प्रहरीका अनुसार उक्त राँगोले हानेर ४ जना घाइते भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।