शुक्रबार, साउन २९, २०८३

कक्षा ११ को परीक्षाफल प्रकाशित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले मंगलबार बिहान नतिजा सार्वजनिक गरेको हो। 

बोर्डका अनुसार २ हजार १९ जनाले ३.६१-४ जिपिए ल्याएका छन्। यस्तै, १३ हजार ७ सय ७२ ले ३.२१-३.६, ३२ हजार २ सय ५३ ले २.८१-३.२, ५४ हजार ८ सय १६ ले २.४१-२.८, ८५ हजार दुई सय ३९ ले २.६१-२.४, ८९ हजार ६ सय ५० ले १.६१-२, ४३ हजार ३७ ले १.२१-१.६ , ८ हजार १ सय ७१ ले ०.८१-१.२, र २१ हजार ३ सय ४६ ले ०.८ जिपिए ल्याएका छन्।

परीक्षामा देशभरका पाँच लाख नौं हजार ५२ परीक्षार्थी सहभागी थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।