आइतबार, जेठ २४, २०८३

नेकपा सरकारको 'काण्डैकाण्ड' सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
National life
Shivam cement
काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरद्वारा लिखित ‘नेकपा सरकारको काण्डै काण्ड’ पुस्तक सार्वजनिक भएको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालालगायतले पुस्तक सार्वजनिक गरेका हुन्।

नेकपा सरकार अहिलेसम्म मुछिएका घटनाहरुलाई पुस्तकमा समेटिएको छ। 

सभापति देउवाले नेकपा सरकार भ्रष्टाचारमा डुबेको र सबै निकायमा हस्तक्षेप गर्न खोजेको बताए। सुन काण्ड, बालुवाटार काण्ड, वाइडबडी काण्डलगायतका घटनाका विषयमा देउवाले चर्चा गरेका थिए। 

महामन्त्री शशांक कोइरालाले पनि सरकारको कडा आलोचना गरे। भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्ने सरकार आफै‌ भ्रष्टाचारमा डुबेको आरोप कोइरालाको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।