शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साझा युवा संगठनको केन्द्रीय समिति घोषणा, संयोजकमा अब्दुस मियाँ

साझा युवा संगठनको केन्द्रीय समिति घोषणा, संयोजकमा अब्दुस मियाँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- साझा पार्टीले आफ्नो युवा संगठन साझा युवा संगठनको केन्द्रीय समिति घोषणा गरेको छ।  

आइतबार राजधानीको राष्ट्रियसभा गृहमा आयोजित घोषणा सभा कार्यक्रममा २१ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको हो। संगठनको संयोजकमा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ चयन भएका छन्। यस्तै, सहसंयोजकमा प्रिया सिग्देल र महासचिवमा सरोज गौतम रहेका छन्। संगठन विभाग प्रमुखको जिम्मेवारी मनोज पहाडीले पाएका छन्। 

यस्तै, सदस्यमा प्रशान्त विक्रम सापकोटा, प्रकृति पहाडी, जितेन्द्र खतिवडा, शिवराज वेलवासे, सरोज नेपाल, रोहित चन्द, सौंजन डिसी, जिनत राई, लक्ष्मी घिमिरे, पदमबहादुर मगर, प्रेक्षा शाक्य, सुस्मिता पोखरेल, रामकुमार यादव, टंकप्रसाद जैशी, सुवास खत्री, प्रकाश आचार्य, आर्जु लोहनी र वर्षा रिसाल छन्।

घोषणा सभामा पार्टीका संयोजक रवीन्द्र मिश्रले सम्बोधन गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।